जंगबहादुरको बेलायतमा लौरासँग अढाई लाख पाउण्डले रंगिन रात

लण्डन । लाउराको सुन्दरतामा पागल भएका जंगबहादुरले एक रातका लागि अढाई लाख पाउण्ड खर्च गरे । त्यो पनि आजभन्दा डेढ सय वर्ष अगाडि । आजको मितिमा यो रकम तीन करोड नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । जंगबहादुर लाउरासँग बेलायत यात्राका क्रममा ९० दिन निकट रहेका थिए । लण्डनमा जंगबहादुरको बेलायत यात्रा चर्चामा आउनुमा लाउरासँगको … Continue reading जंगबहादुरको बेलायतमा लौरासँग अढाई लाख पाउण्डले रंगिन रात